November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

धरानमा एक युवा मृत अवस्थामा फेला

सुनसरी । धरानमा एक युवा मृत अवस्थामा फेला परेका छन् । धरान उपमहानगरपालिका–४ दानाबारी बस्ने ३९ वर्षीय राज कुमार राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement