November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

चोलेन्द्रशमशेर जबरा पुगे सिंहदरबार, महाभियोग सिफारिस समितिले बयान लिँदै

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपहरूबारे जवाफ दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाभियोग सिफारिस समितिले बयान लिँदैछ ।

एक साताअघि बसेको बैठकले राणामाथि सोधपुछ गर्ने निर्णय गरेको थियो ।

Advertisement