November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अमेरिकी सहायक विदेशमन्त्री भोली नेपाल आउदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडा नेपाल भ्रमणका आउने भएकी छिन् । उनी नेपालसँगै तीनदेशको भ्रमणका लागि बुधबार नेपाल आउने भएकी हुन ।

उनी नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । नेपालपछि उनी युएई, उब्जेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछन् ।

Advertisement