November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

भुकम्प कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गएको भन्नेबारे भने जानकारी प्राप्त भएको छैन । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।

Advertisement