काठमाडौं । नेपाली काँग्रेसले शनिबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । घोषणा पत्र भोलि बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यलय ललितपुरमा हुन लागेको हो ।
यसअघि सार्वजनिक गर्ने भनिएको पटक–पटक स्थगित हुँदै आएको घोषणा पत्र काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
