काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । घरको दोस्रो तलामा आगलागी भएको हो ।
आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।