पाँचथर । पाँचथरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेले झिनो मतको अग्रता लिएका छन् । प्राप्त मतपरिणाम अनुसार आङ्देम्बे र नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्बाङबीच ३२ मतको अन्तर छ ।
७४९० गणना गर्दा आङदेम्बेले ३२०७ प्राप्त गरेका छन् भने नेम्बाङले ३१७४ मत प्राप्त गरेका छन् । ३८९ मत बदर भएको छ ।
‘हेभिवेट’का प्रतिष्पर्धि आङ्देम्बे र नेम्बाङबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।
