November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाली काँग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्ने भएको छ । बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्न लागेको हो ।

बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको सन्दर्भ र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने बताइएको छ ।

Advertisement