November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उनीविरुद्धको जबरजस्ती करणीको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको थियो ।

जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएका दिएपछि आज सुनुवाइ नहुने भएको हो ।

Advertisement