November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एसईई परीक्षा चैत १७ गतेदेखि

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ । गत माग ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा चैत १६ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement