November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बस्ने समय बिहान साढे ९ बजे तोकिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ ।

आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

Advertisement