November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धरानमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर । धरानमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् ।

सवारी ज्यान मुद्धामा जिल्ला अदालत धनकुटाको मिति २०४९्र०७्र१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र ५ सय रुपैया जरिवाना भई फरार रहेका शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाक्यलाई सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

Advertisement