November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

पोखरामा चितुवाको आक्रमणबाट दुईजना घाइते

पोखरा । पोखरामा चितुवाको आक्रमणमा परेर दुईजना घाइते भएका छ्न् । पोखरा महानगरपालिका–१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणबाट दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन् ।

Advertisement