November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

मधेस प्रदेशको नेतृत्वमा नेपाली काँग्रेसको दाबी

काठमाडौं । मधेस प्रदेशको नेतृत्वमा नेपाली काँग्रेसले दाबी गरेको छ । नयाँ गठबन्धन बनेसँगै काँग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले नेतृत्व दाबी गरेका छन् ।

यादवले प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस रहेको हुँदा सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने यादवका भनाई छ । मधेस प्रदेशको सरकार एक दुई दिनमै पुनर्गठन हुने यादवले बताएका छन् ।

Advertisement