November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

माङ्सेबुङ १ मा चुम्लुङ हिम निर्माण

२०८० कार्तिक १०

इलाम । किरात याक्थुङ चुम्लुङ माङ्सेबुङ १ को ‘चुम्लुङ हिम’ उद्घाटन भएको छ ।

बिहीबार किरात याक्थुङ चुम्लुङ हिम (कार्यालय भवन) उद्घाटन माङसबे्ुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् लिम्बुवान प्रदेश समिति सल्लाहकार यामप्रसाद लिम्बूलगायतको उपस्थितिमा भएको हो ।

चुम्लुङ हिमलाई माङसेबुङ गाउँपालिकासहित विभिन्न सहयोगी दाताहरुबाट सहयोग भई निर्माण भएको हो ।

Advertisement