November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राधिका अर्याल र विश्ववाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

२०८० कार्तिक १६

काठमाडौं । सरकारले सहसचिवहरू राधिका अर्याल र विश्ववाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिवहरू दामोदर रेग्मी र अर्जुनजङ्ग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त स्थानमा पदपूर्तिका लागि अर्याल र पुडानसैनीलाई बढुवा गरिएको जनाइएको छ ।

Advertisement