November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काठमाडौंमा भूकम्पको धक्का

२०८० कार्तिक १८

काठमाडौं । काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै देशैभरजसो महसुश भएको थियो ।

Advertisement