November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

विमानस्थलबाट करिब १४ किलो सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र घले रहेका छन् ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । यसबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए ।

Advertisement