November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

ब्राउन सुगरसहित एकजना पक्राउ

२०८० फाल्गुन १०

विराटनगर । झापाको विर्तामोड नगरपलिका वडा नम्बर ५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० बर्षीय राज राजबंशी रहेका छन् ।

विहीबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसरबारे पक्राउ परेका राजबंशीको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement