November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०८० फाल्गुन २६

काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का कास्कीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

Advertisement