November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

रास्वपाले समानुपातिक सूचीमा भएका गल्ती सच्याउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूची सच्याउने भएको छ । व्यापक जनबिरोध भएपछि गल्ती सच्याइने रास्वपाका नेता गणेश पराजुलीले छन् ।

उनले लेखेका छन्, ‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।

पार्टीले आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूची न्यायोचित नभएको भन्दै पार्टी भित्र र बाहिरी आलोचना भइरहेको छ ।

Advertisement