November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी (सीआईबी)ले बुधबार बिहान काठमाडौंबाट पक्राउ गरेको हो ।

Advertisement