November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अब हरेक फाइल खोलिने छ: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोलिने बताएका छन् । पदभार ग्रहण गरेपछि उनले अब अनुसन्धानका हरेक फाइल खोलिने बताएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गर्दै उनले प्रक्रियामा रहेका अनुसन्धानका फाइल शीघ्र टुंग्याउन निर्देशन दिने निर्णय गरेका हुन् ।

गुरुङले पदभार ग्रहणका क्रममा आफू गृहमन्त्रीमा फर्किएपछि धेरै खुसी र धेरै दुःखी हुनेहरू पनि रहेको टिप्पणी गर्दै सबै फाइल अघि बढाइने बताएका हुन् ।

Advertisement