November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडौं । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Advertisement