November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध

काठमाडौं। रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपा सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको बताइएको छ।

Advertisement