नयाँ वर्षमा सातौं भक्तपुर औद्योगिक तथा पर्यटन मेला
काठमाडौं । विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९/०८० गर्न लागेको छ। जसमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने भएको छ। नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ...