‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ?’
काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषय सदनमा प्रवेश गराएकी छिन् । उनले यसबारे सरकारसँग जवाफ मागेकी छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सो विषय उठाएकी हुन् । मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राखेकी हुन् । उनले भनेकी छिन्–‘हिजोदेखि...