वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन
काठमाडौं । ‘यो रेडियो नेपाल हो ! अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ यो आवाज अब सदाका लागि अस्ताएको छ । आफ्नो जमानामा रेडियो नेपालमा आफ्नो बोलीले एकछत्र राज गर्न सफल वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो । ८६...