स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन हुने
काठमाडौं । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने बताइएको छ। स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बेरोजगारीका विरुद्ध रोजगारी,...