नेपालब्रिटेन डट कमको १६औं वार्षिकोत्सवः चर्चित १० जनाको नाम घोषणा हुने
लण्डन । विगत १६ वर्षदेखि बेलायतबाट निरन्तर निष्पक्ष र स्वतन्त्र रुपमा समाचार र विचार सम्प्रेषण गर्दै आएको नेपालब्रिटेन डट कमले आफ्नो १६ औं वार्षिकोत्सव भव्यरुपले मनाउन तयारी गरेको छ । बेलायत तथा नेपालमा सक्रिय संचारकर्मीहरु, व्यवसायी तथा कलाकार, नेपाली दूतावास लण्डन, विश्वभर छरिएका गैरआवासीय नेपाली संघका प्रतिनिधिको कार्यक्रममा विषेश उपस्थिति रहने अनलाइनका प्रधानसम्पाद चिरन शर्माले...