गठबन्धनलाई टिकाउने रास्वपालाई सरकारमा फर्काउने एमालेको निष्कर्ष
काठमाडौं । नेकपा एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजाने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले भने,‘ुमुलुकलाई सही राजनीतिक दिशा दिनुपर्छ, यो गठबन्धनलाई यो सहकार्यलाई टिकाएर...