भव्य रुपमा मनाइयो जनयुद्ध
काठमाडौं। नेकपा माओवादी केन्द्रले भव्य रुपमा जनयुद्ध मनाएको छ । प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको हो । जनयुद्ध वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भई २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। सोही जनयुद्धको जगमा नेपालमा...