November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा । झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने २४ वर्षीय विनोद बस्‍नेत र सोही गाउँपालिका बस्‍ने १८ वर्षीय निखिल रेग्मी रहेका छन् ।

उनीहरुलाई ५.६ ग्राम ब्राउनसुगरसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement