November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

अभिनेता पल शाह पक्राउ

२०७८ फाल्गुन १५

काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरीकार्यलय तनहुँले शाह आइतबार कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।   पल शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका हुन् । 

शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । 

Advertisement