November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

धरानमा प्रतिबन्धित औषधीसहित दुई पक्राउ

धरान । प्रतिबन्धित औषधी स्पासपाम र ट्रामडोल १५ सहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ५ देउरालीस्थीत २४ वर्षीया बिपना तामाङ र २२ वर्षीय जनिश राई रहेका छन् ।

प्रतिबन्धित औषधीलाई औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइने धरान थानाका डिएसपी बुद्ध श्रेस्ठले जानकारी दिएका छन् ।

Advertisement