November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

गएको साताका लागि पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए ।

Advertisement