धरान । कृषि विज्ञ डा.मदन राई पक्राउ परेका छन् । उनलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
उनले त्यहाँ अध्ययनरत बालिकाहरूलाई यौन दुर्ववहार गर्ने, अश्लील शब्दहरू बोल्ने गरेको आरोप लागेको छ ।