November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कक्षा १२ को नतिजा आज प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्डले अप्रत्यासितरूपमा कुनै प्राविधक समस्या नआए बेलुकी ५ बजेपछि परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको बताएका छन् ।

नतिजा प्रकाशनको विषय प्राविधिक हुने भएकाले आज वा भोलि यसै भन्न सकिने अवस्था छैन रहेको बोर्डले जनाएको छ । तर, हामी नतिजा प्रकाशनको अन्तिम तयारीस्वरूप अहिले बैठक बसिरहेको र सबै कुरा अनुकुल भएमा कक्षा १२ को परीक्षाफल आजै प्रकाशित गर्ने तयारी रहेको जनाएको छ ।

Advertisement