August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाइ

काठमाडौं । अभिनेता भुवन केसी नेपाल चलचित्र विकास बोर्डबाट बिदा भएका छन्। 

२ वर्षको कार्यकाल पुरा गर्दै उनी बिहीबार बोर्डबाट बिदा भएका हुन्।

बिहीबार बोर्डको हलमा राखिएको बिदाइ कार्यक्रम उनले आफ्नो सुखद कार्यकाल रहेको बताए।

Advertisement