August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

सुशान्त सिंह राजपुतको ३५ औं जन्मदिन

मुम्बई–बलिउड अभिनेता सुशान्तसिंह राजपुत बाँचिरहेका हुन्थे भने उनको आज २१ जनवरीका दिन उनको ३५ औं जन्मदिन हुन्थ्यो। निकै राम्रो अभिनय गर्ने  सुशान्तको भौतिक उपस्थित नभए पनि उनलाई फ्यानहरुले सम्झिरहेका छन्। 

त्यही ताजा यादका कारण उनका फ्यान आज पनि सामाजिक सञ्जालमा सुशान्तको जन्मदिन मनाइरहेका छन्।

जुन र तारा हेरेर समय बिताउने सुशान्त फिल्म उद्योगभन्दा परिवारको साथ हुन धेरै रुचाउँथे।

Advertisement