August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

राजा माबो निर्देशित ‘माया तिमीले मारे पछि’ म्युजिक भिडियो दर्शकमाझ

काठमाडौं । राजा माबोद्वारा निर्देशित म्युजिक भिडियो ‘माया तिमीले मारेपछि’ म्युजिक भिडियो दर्शकमाझ आएको छ।

आशिष भट्टराईको शब्द रहेको यस गीतको यस भिडियो ओएस् म्युजिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रेम, विछोड र भावनात्मक पीडाको कथा समेटिएको यस गीतमा रजिना रिमालको स्वर रहेको छ। यस गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

Advertisement

भिडियोमा रोहित जोशी, तुलाशी खड्का, राजु एडी र शिला पाण्डेको अभिनय रहेको छ।