August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

अर्थमन्त्री पाैडेलद्वारा आ.ब.२०७८/७९ को बजेट प्रस्तुत गर्दै

काठमाडाैं – अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले आगामी आर्थीक बर्ष २०७८/७९ को लागि बार्षिक आयव्यव अनुमान( बजेट) प्रस्तुत गर्दैछन् । केहि दिन पहिले संसद बिगठन गरि आगामी कार्तिक मंसिरमा मध्याबधि निर्बाचन घोषणा गरेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी अध्यादेश शनिबार नै जारी गरि सकेकीछिन् ।

Advertisement