काठमाडौं – काचलाउका रुपमा रहेको प्रधानमन्त्री केपी ओली सरकारले अध्यादेशमार्फत आगामि आर्थिक वर्षको अनमानित आय-व्ययको बजेट सार्बजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि सरकारको बजेटको आकार २ खर्बले बढी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँमा पुगेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिवार प्रस्तुत गरेको बजेटकोआर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटको पुर्णपाठ :