August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)

काठमाडाैं : पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएकाे छ। 

Advertisement