August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

कोरोना भ्याक्सिनले महिनावारीलाई असर गर्छ? यस्तो भन्छन् डाक्टर

काठमाडौँ कोरोनाभाइरसको खोप लगाएका केही महिलाहरूमा महिनावारी ढिला हुने वा धेरै रत्‍तस्राप हुने गरेको छ।

तर के यो चिन्ता लिनुपर्ने विषय हो?

हामीले यसबारे इम्पेरियल कलेज लन्डनकी रिप्रोडक्टिभ इम्युनोलोजिस्ट डाक्टर विकि मेललाई सोधेका छौं।

Advertisement

हेर्नुहोस् एक भिडिओ-

https://www.bbc.com/nepali/news-57773524

BBC