November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

आज थप १५ संक्रमितको मृत्यु

२०७७ कार्तिक २७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।

Advertisement