September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६३ अर्ब विनियोजन

काठमाडाैं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले रेल यातायात सञ्चालनका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरिएको बताए।

Advertisement