November 15, 2026, Sunday
२०८३ कार्तिक २९
1:37:26 pm

६ जनाको सामूहिक हत्या गर्नेलाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो । कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

Advertisement