November 15, 2026, Sunday
२०८३ कार्तिक २९
1:37:26 pm

माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । राष्ट्रियसभाको रिक्त पदका लागि आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ ।

निर्वाचन आयोगले रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

Advertisement

२० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ ।