November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

पशुपति क्षेत्रभित्र बतासले होटल चलाएको धर्मशालाको मन्त्री आलेले निरीक्षण गर्दै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । मन्त्री आललेले बतास समूहले प्रयोग गरेको रहेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण भएका हुन् ।

आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।

यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

Advertisement